छोरी मारेको आशंकामा दम्पती पक्राउc



पेरिस, (एजेन्सी)
फ्रान्सको प्रहरीले ३१ वर्ष अघि भएको आफ्नै छोरीको हत्याकाण्डको सिलसिलामा एक दम्पतीलाई गिरफतार गरेको छ। डिएनएको प्रमाणका ेआधारमा सो हत्याकाण्डलाई पुन ब्युँताइएको थियो। सन् १९८७ मा फ्रान्सको मध्यभाग स्थित एक राजमार्गमा अंगभंग गरिएको एक अज्ञात बालिकाको शव फेला परेको थियो। ति दम्पतीका ेछोराको डिएनए उक्त अज्ञात बालिकासंग मेल खाएपछि तिनीहरू माथि अनुसन्धान शुरू गरिएको फ्रेन्च संचार माध्यमले जनाएको छ।

हिजो नै नाम नखुलाईका ति दम्पतीसंग एकजना न्यायधिशले सोधपुछ शुरू गरिसकेका छन्। तिनीहरू विरुद्ध हत्याका ेअभियोग लगाइने बलिायो संभावना रहेको प्रहरीले जनाएके छ।
करिव साठी वर्ष उमेरका तिनीहरूलाई मंगलवार पक्राउ गरिएको थियो। सन् १९८७ को अगष्टमा ब्लोइस शहर नजिकको ए १० मोटर बाटोको एउटा खाल्डोमा तिनीहरूकी छोरीको लाश फेला परेको थियो। ति बालिकाको उमेर तीन देखि पााच वर्षिया भएका ेअनुमान गरिएको थियो।

इस्ट्रीले पोलिएका , हड्डीहरू टुत्रिएको तथा अन्य अंगभग भएके अवस्थामा उनको शरीर पाइएको थियो। उनलाई ‘ ए १० को फुच्ची शहिद ’ घोषणा गर्दै अज्ञात चिहानमा अन्तयेष्टि गरिएको थियो। सन् २०१२ ति बालिकाको अनुहारको तस्वीर सार्वजनिक गरी त्यसको मुनि ‘ उनी को हुन् ?लेखेर प्रहरी पुन अनुसन्धा शुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्