चीनमाथि आरोप



टोरोन्टो (एजेन्सी)
क्यानाडाको सुरक्षा गुप्तचर सेवा (सीएसआईएस)ले आफनो आर्थिक सम्बन्ध र प्रभावको प्रयोग गर्दै चीनले सहयोगी देशको राजनितिक मामिलामा हस्तक्षेप गरिरहेको दावी गरेको छ ।

चीनका सम्बन्धमा लोकतान्त्रिक प्रणालीमा विदेशी हस्तक्षेपको खतराका विषयमा सीएसआईएसको रिपोर्टमा विस्तृत रुपमा चर्चा गरिएको छ । प्रतिवेदनमा स्पष्ट शब्दमा चीनले आफनो फाइदाका लागि न्युजिल्यान्डलाई निसाना बनाइरहेको उल्लेख गरकेो छ ।

चीनको राजनितिक हस्तक्षेप सम्बन्धी गतिविधि अब ‘गम्भिर स्तर‘मा पुगिसकेको टोरोन्टो सन्डे गार्डियनले एक लेखमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्