सेञ्चुरी बैंकको मुद्दती खातामा साढे १२ प्रतिशतसम्म ब्याज



काठमाडौं, (नेस) । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकलाई उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर साढे १२ प्रदान गर्ने गरी दुई नयां“ योजना ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्