यस वर्षको १२९औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्तरूपमा विश्व ट्रेड युनियन महसंघले आयोजना गरेको भेलामा सहभागीसँग सामूहिक तस्वीर खिचाउँदै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपाल ।