किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन



बिस्केक । किर्गिजिस्तानका राष्ट्रपतिले सरकार विघटन गरेका छन् । प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकार विघटन गरेका हुन्

राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको दलकाे अर्को नेता खडा गर्न आग्रह गर्नेछन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्