ग्वार्कोमा आगलागी



ललितपुर ग्वार्को स्थित उग्रचन्डी फर्निचरमा आगलागी भएको छ। आज करिब १०ः३० मा लागेको आगो आझै नियन्त्रणमा आउन सकेको छैन । संगै को घरमा वल्डीङ गरिरहेको आगोको छिटा आइ फर्निचर बनाउने फर्ममा लागि ठुलो आगलागी भयको बताइएको छ ।
तस्बिर उजोल डंगोल/नेस

प्रतिक्रिया दिनुहोस्