साताकाे तेस्राे दिन अाज सुनचाँदिकाे मूल्य स्थिर



काठमाडाैँ । साताकाे तेस्राे दिन मंगलबार सुनचाँदिकाे मूल्य स्थिर रहेकाे छ । सुनचाँदि ब्यवसायी महासंघका अनुसार अाज अाज छापावाला सुन, ५८ हजार ८ सय, तेजावी सुन, ५८ हजार ५ सय र चाँदि ७ सय ५५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।

चैत्र अन्तिमसाता भारी मूल्यमा घटबढ भइरहेकाे सुनचाँदिकाे मूल्य नयाँ वर्ष लागेसँगै स्थिर भएकाे छ । लगनकाे महिना भएकाले पनि तुलनात्मक रूपमा बढी काराेबार हुने सुनचाँदि ब्यवसायी संघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्