ग्रान्डी अस्पतालमा हाम फालेर बिरामीद्धारा आत्महत्या



काठमाडौं । ग्रान्डि अस्पतालमा क्यान्सरका बिरामीले बिरामीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।
  चैत २१ गतेदेखि भर्ना भई उपचार गराइरहेका स्याङजा आसुखर्क गाउँपालिका–८ घर भएका १७ बर्षीय कृष्ण क्षेत्री शुक्रबार साँझ हाम फालेका हुन्।  अस्पतालको ६ तलाबाट हाम फालेर गम्भीर घाइते भएकोले उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्