परम्पराः सांस्कृतिक एवम् ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्रा मंगलबार शुरू भएको छ । नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरू गरिन्छ ।