जहिले पनि यस्तै सडक भइदिए कति रमाइलो



जहिले पनि यस्तै सडक भइदिए कति रमाइलो ः त्रिपुरेश्वर पछाडिको सडकमा स्केट बोर्ड खेल्दै बालकहरू । बागमती किनारनजिकै रहेको यस सडकमा सवारीसाधनको चाप कम हुने तथा खुला मैदान भएका कारण दिनहुँ खेल्न आउने बालबालिकाको संख्या उल्लेखनीय हुने गर्छ ।     तस्वीर : अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्