भुस्याहा कुकुरका नाममा दुई वर्षमा दुई करोड सखाप



काठमाडौं । महानगरपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई वर्ष भित्रमै करिब दुई करोड रुपैयाँ सकिएको छ । व्यवस्थापनका नाममा ठूलो रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।

पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो । पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई वर्षअघि महानगरपालिकाले कुकुर व्यवस्थापन गर्न ‘मनुभित्र’ कार्यक्रम शुरु गर्यो ।

प्रतिक्रिया दिनुहोस्