प्रदेश ५ का मुख्य न्यायाधिवक्ता डिसीले शपथ लिए



बुटवल । प्रदेश ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले शुक्रबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले शपथ गराउनुभएको हो ।

शपथ समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती र कानुन मन्त्री कुलप्रसाद केसी लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्