सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता



सन्दीपले लिए दुई विकेट

काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपाल र पपुवा न्यूगिनीबीचको खेल जारी छ । टर हारेर ब्याटिङको निम्तो पाएको
पपुवा न्यूगिनीले आफ्नो दोस्रो विकेट गुमाएको छ । १३ औं ओभरको चौथो बलमा सन्दिप लामिछानेले चार्ड सोपरलाई १० रनमा आउट गरे । उनले सासे बाउलार्इ बोल्ड पारे । यससँगै नेपालले पीएनजीविरुद्ध चौथो सफलता हात पारेको छ। पीएनजीले १५ ओभरमा ४ विकेट गुमाएर ५८ रन जोडेको छ।

नेपाललाई पहिलो विकेट सोमपालले दिलाएका थिए ।
समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्