बिमान दुर्घटनामा घाइते उपचारपछि डिस्चार्ज



भगवती तिमल्सिना, काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटना भएको युएस बंगलाको विमानबाट उद्धार गरिएका मध्ये उपचारका लागि ल्याईएका चार जनामा बिनोद पौडेललाई सोमबारै ग्राण्डि अस्पताल रिफर गरिएको थियो ।

लक्की ट्रभलका मालिक सोनाम शाक्यको सामान्य चोटपटकको उपचारपछि मंगलबार डिस्चार्ज भैसक्नुभएको छ भने, माल्दिभ्सका डा.रिजाना अब्दुल्ला, बंगालदेशका ईकुब अलिको संघन उपचार कक्षमा उपचार भैरहेको छ ।
ईकुबको अवस्था गम्भिर रहेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्