विश्व मृगौला दिवस



हरेक अंगे्रजी वर्षको मार्च महिनाको दोस्रो बिहीबार मनाउने विश्व मृगौला दिवसको अवसरमा खेलिएको मैत्री खेलको दृश्य । लगनखेलस्थित सैनिक मैदानमा खेलिएको मैत्री खेलमा मिर्गौला प्रत्यारोपण गरेकाहरुको टोलीले चिकित्सक, कलाकार र पत्रकारको टोलीलाई ५–२ गोलअन्तरले हराएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा आरोग्य प्रतिष्ठानद्वारा संयुक्तरुपमा सो खेल आयोजना भएको हो ।
तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्