माइतीघरको झलक



काठमाडौं । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर महिला अधिकारको सवालमा कार्यक्रम भएको छ । सरोकारवालाहरुलाई महिला शशक्तिकरणका लागि स्वयम महिला जागरुक हुनुपर्ने बताएका छन् । महिला दिवसको अबसरमा काठमाडौं माइतीघरमा भएको कार्यक्रमका केहि झलकहरु –

तस्विरहरुः प्रशान्त वली, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्