यी हुन विभिन्न क्षेत्रमा प्रथम नेपाली माहिलाहरू



विभिन्न क्षेत्रमा प्रथम नेपाली माहिलाहरू

१। पाइलट – रक्षा राणा

२। गीतकार – कोइली देवी

३। साहित्य – दुर्गादेवी आदी

४। चित्रकार – उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी

५। सम्पादक – कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान

६। टाइपिष्ट – ज्ञानु सिहं

७। डाक्टर – राजबाई राणा

८। डाक्टर(मुस्लिम) – रोशन आरा खाँ

९। रिक्सा चालक – सानोदेवी कुनुइन

१०। साहित्य विद्यावारिधि – डा. वानिरा गिरी

११। एम. ए. – सिद्धि शाह / जयकला देवी

१२। रेडियो गायिका – रानुदेवी अधिकारी

१३। सिनेमा अभिनेत्री – भुवन थापा

१४। प्रहरीमा भर्ना – सरस्वती उपाध्याय

१५। पि. एच. डि गर्ने – प्रभा बस्नेत

१६। त्रि. बि. बि. वाट पि. एच. डि गर्ने – विनु लोहनी

१७। त्रि. बि. बि.को कुलपति – श्री ५ कान्ती राज्य लक्ष्मी शाह

१८। राजनीतिमा एम. ए. – न्यायपाल राज्य लक्ष्मी शाह

१९। एम वि ए प्रथम श्रेणी उत्तीर्ण- [[राधा बराल(फिलिपिन्स)

२०। मदन पूरस्कार पाउने – पारिजात

२१। इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने- नारायणदेवी प्रधान

२२। महेन्द्र बिद्याभुषण पाउने- साबित्री सिंह

२३। गोरखापत्रमा छापिएको तस्वीर- सुर्यमति श्रेष्ठ

२४। चलचित्रमा सङ्गीत दिने – शान्ति ढकाल

२५। सार्वजनिक दिब्यज्योति व्रेल पुस्तकालय आफ्नो सक्रियतामा स्थापना गर्ने – सुश्री कमला क्षेत्री

२६। शिक्षाशास्त्रमा पि एच डि गर्ने- डा. लीलादेवी के सी

२७। एम एस्सी गर्ने- बिजया उपाध्याय

२८। राजदुत- विन्देश्वरी शाह

२९। शिक्षिका – चन्द्रकान्ता मल्ल

३०। नर्स – रूपकुमारी गुरुङ

३१। प्रधान पञ्च -सान्ता पोख्रेल

३२। एम पि ए गर्ने – रिता थापा

३३। मन्त्री – द्वरिकादेवी ठकुरानी

३४। ल्याप्रोस्कोपी बन्ध्याकरण प्रारम्भ -डा. कान्ति गिरी

३५। लाईव्रेरियन -शान्ति मिश्र

३६। त्यो-क्वान-दोमा ब्ल्याकबेल्ट -सुश्री सुधासेन बलि

३७। प्रथम सगरमाथा पुग्ने -पासाङ ल्हामु शेर्पा

३८। राष्ट्रपति – विद्यादेवी भण्डारी

३९। सभामुख – ओनसरी घर्तिमगर

४०। नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश -सुशीला कार्की

 

प्रतिक्रिया दिनुहोस्