रोजगार बिभागमा विचौलिया काम गर्ने पक्राउ



काठमाडौं । श्रम तथा बैदेशिक रोजगार बिभाग ताहाचलमा विचौलिया काम गर्ने पक्राउ परेका छन । सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थितिको सिर्जना गरी ठगी गर्दै आएका ३५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिचौलियाहरूले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरूले नै रोक्ने उजुरीका आधारमा उनिहरुलाई पक्राउ गरे प्रहरीले जनाएको छ । सादा पोशाकमा सेवा ग्राहीको रूपमा खटिएका प्रहरीले प्रहरीलाई समेत सेवाग्राही नै ठानी बिचौलियाहरूले तानातान गरी कामको बारेमा सोध्ने तथा बार्गेनिङ गर्ने गरेका थिए ।

त्यस्ता ५० जना बिचौलियालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ३५ जना बिचौलियाहरूको दलाली कार्यमा संलग्नता देखिएको भन्दै प्रहरीले नियन्त्रण लिएको छ । उनीहरूलाई सार्वजानिक अपराध तथा सजाय ऐन अनुसार जिल्ला प्रसासन कार्यालय काठमाडौवाट दिन ७ को  म्याद थपि अध्ययन अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु

१     जिल्ला दोलखा भिरकोट ९ वतन बताउने बर्ष २३ को रबि तामाङ्ग ।

२     जिल्ला गोरखा आरुआर्मा ६ वतन वताने बर्ष २२ को राजेन्द्र गुरुङ्ग

३     जिल्ला स्याङ्गजा भिरकोट ५ वतन बताउने बर्ष ३२ को ऐन ब।चम्रकार ।

४     जिल्ला मकमानपुर पालुङ्ग ९ वतन बताउने राम बहादुर पन्त ।

५     जिल्ला रुपन्देही कालिका न।पा। १३ वतन वताउने उज्वल पन्त ।

६     जिल्ला सर्लाही सरिवन ११ वतन बताउने राधेश्याम थापा ।

७     का.जि.का.म.न.पा.१४ वतन वताउने बिवेक खड्गी ।

८     जिल्ला झापा ज्यामिरगढी ७ वतन बताउने दिपेन खवास ।

९     जिल्ला चितवन दारेचोक २ वतन वताउने हरिचन्द्र गुरुङ्ग

१०   जिल्ला गोरखा सौरपानी ४ वतन बताउने अन्जन ढकाल ।

११   जिल्ला तनहु व्या.न.पा. ६ वतन वताउने बिशाल दराई ।

१२   जिल्ला काभ्रे मन्दनदेउपुर ८ वतन बताउने सुनिल श्रेष्ठ ।

१३   का.जि.का.म.न.पा.वडा नं. १३ वतन बताउने राहुल कार्की ।

१४   ऐ. ऐ.बताउने राज कुमार श्रेष्ठ

१५   ऐ. ऐ.बताउने बिजय लामा ।

१६   जिल्ला गोरखा धावा २ वतन बताउने जिवन बि।क।।

१७   ऐ. भिमसेन ४ वतन बताउने सन्तोस बि।क।

१८   ऐ. सहिदलखन वतन बताउने सिर्जना मगर ।

१९   जिल्ला रामेछाप दोरम्बा ५ वतन बताउने संगिता मगर ।

२०   का.जि.का.म.न.पा ९ वतन बताउने सानु लामा ।

२१   जिल्ला धादिङ्ग निलकण्ठ ६ वतन वताउने सिता मगर ।

२२   जिल्ला बेथानचोक ५ वतन बताउने राम शरण श्रेष्ठ ।

२३   जिल्ला रुपन्देही करौता ९ वतन बताउने रामकिसन धरिकार ।

२४   जिल्ला धादिङ्ग ज्वालामुखी ३ वतन बताउने चन्द्र श्रेष्ठ ।

२५   जिल्ला दोलखा पोवटी वतन बताउने बिदुर खड्का ।

२६   जिल्ला मोरङ्ग ओर्लावारी ५ वतन बताउने पुष्पराज भटृराई ।

२७   ऐ झापा भद्रपुर ५ वतन बताउने श्याम मेचे ।

२८   का.जि.टोखा न.पा.१२ वतन वताउने सुजन सापकोटा ।

२९   जि.सिन्दुली हरिहरपुर ५ वतन बताउने पुष्प कुमार राई ।

३०   जि. गोरखा भिमसेन ३ वतन बताउने बिकास खनाल ।

३१   का.म.न.पा ३५ वतन बताउने सागर पराजुली ।

३२   जि गोरखा सौरापानी १ वतन वताउने गोकर्ण प्रसाद ढकाल ।,

३३   ऐ. ३ वतन वताउने संदिप ढकाल ।

३४   जि. काभे्र तिमाल ४ बताउने तेन्जिन लामा ।

३५   जिल्ला मोरङ्ग सुन्दर हरैजा ११ वतन वताउने रामचन्द्र पोखरेल ।

प्रतिक्रिया दिनुहोस्