भाटभटेनी सुपरमार्केटमा ललितपुर महानगरको छापा,१ कारेड कर छलीको आरोप



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुर महानगरपालिकाले भाटभटेनी सुपरमार्केट कृष्ण गल्ली ललितपुरमा छापा मारेको छ । भाटभाटिनीले विगत पाँच वर्षदेखि कर नतीरेको र महानगरपालिकामा दर्ता नै नगरी सुपरमार्केट चलाएको बताइएको छ । उक्त भाटभाटीनीले करिब १ कारोड कर छली गरेको आशंकामा महानगरपालिकाका अधिकारी र अनुगमन टोलीले था महानगरको अर्थिक विकास समितिको संयोजक रविन्द्र महर्जले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्