मन्त्रालयको वेवसाइटमा पुरानै मन्त्रीको नाम किन ?



नेपाल समाचारपत्र,काठमाडौं ।

शिक्षा मन्त्रालयको आधिकारीक वेवसाईटमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी नै राखिएको छ । सरकारले सबै मन्त्रालयको आधिकारीक वेवसाईट परिवर्तन गरी मन्त्रीको नाम हटाइसकेको अवस्थामा शिक्षा मन्त्रालयले भने पुरानै मन्त्री र राज्यमन्त्रीको नाम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्