प्रधानमन्त्रीको शपथसँगै ओलीले गरे दुई मन्त्रीको नियुक्ती



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रंधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको सपथ गराइन्। पथ समारोह ४ बजे हुने बताइए पनि ५ बजे मात्रै सपथ समारोह भएको थियो।

आजै तीन सदस्यीय मन्त्रीमण्डल पनि गठन भएको छ। ओलीले सपथ लिएसँगै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री चुनेका छन् ।

नियुक्त लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला तथा बालबालिका मन्त्रीको जिम्मा दिएका छन ।

प्रतिक्रिया दिनुहोस्