नेपालको दोस्रो विकेट पतन, १९ रनमा आउट भए पारस



काठमाडौँ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात गरेको देखिएको छ ।
सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको छ। ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए।

यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्