ताइवानको भुकम्पमा परी मर्नेको शंख्या ४ पुग्यो



ताइवान – ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा मर्ने संख्या ४ पुगेको छ भने दुई सय भन्दा बढि घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।
भूकम्पका कारण ताइवानको हुआलिन शहर क्षेत्र पुरै प्रभावित बनेको ताइवानको आन्तरीक मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्