प्रदेश १ को पहिलो प्रदेशसभा बैठक शुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रदेशस नम्बर १ को प्रदेशसभाको पहिलो बैठक शुरु भएको छ । मोरङ जिल्ला समन्वय समितिको सभाहलमा जारी बैठकको सञ्चालन जेष्ठ सदस्य ओम सराबगीले गरेका छन् ।

प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकका गरी ९३ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्