प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना



काठमाण्डौं । प्रधानमन्त्री  शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा चढेको गाडीलाई दुर्घटना भएको छ । पशुपति क्षेत्रको गौशालामा अर्को जिपले ठक्कर दिँदा दुर्घटना भएको हो ।

उनी चढेको बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्बरको स्कर्पियोले ठक्कर दिँदा गाडीमा सामान्य क्षति पुगेको छ ।

ठक्कर दिएपछि फरार भएको महानगरीय प्रहरी बृत्त गौशालाले जानएको छ । फरार हुनेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्