कांग्रेसकाे राष्ट्रियसभा उम्मेद्वारबाट देउवा पत्नी राणा अाउट, यी हुन १६ उम्मेदवार (सूची)



काठमाडौं । लामो रस्साकसीपछि नेपाली कांग्रेसले राष्ट्रियसभाको लागि १६ उम्मेदवार छानेको छ ।कांग्रेसले प्रदेश नम्बर ४, ५, ६ र ७ बाट ४, ४ जनाको दरले चयन गरेको हो । प्रदेश नम्बर १, २ र ३  बाट भने उम्मेदवार चयन हुन बाँकी छ ।

प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि  राष्ट्रियसभाकाे लागि महिला समूह मार्फत दिइरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजू राणा भने उम्मेदवारमा परिनन् । प्रदेश नम्बर ७ बाट बद्री पाण्डे खुला सदस्य उम्मेदवार बन्ने भएका छन् ।

प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे

बृन्दा राना मगर, महिला,

जीतबहादुर नेपाली, दलित

प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय

अनिता देवकोटा, महिला

मैकुलाल बाल्मीकि, दलित

लुटबहादुर खत्री, अपाङग्

प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला

सूर्यदेवी मल्ल, महिला

सिताराम विके, दलित

गोपालप्रसाद शर्मा, अपाङ्ग

प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला

तारादेवी भट्ट, महिला

शेरी राम पार्की, दलित

छत्रराज जोशी, अपाङ्ग

प्रतिक्रिया दिनुहोस्