आस्था



श्रीपञ्चमी तथा सरस्वती पूजाका दिन स्वयम्भूको भित्तामा आफ्नो नाम लेख्दै एक बालक। यसरी भित्तामा नाम लेख्दा परीक्षामा सफल हुने जनविश्वास रहेको छ।
तस्वीरः अनिल आङदेम्बे, नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्