दुर्घटना बाट जोगियो सेनाको हेलीकप्टर



SONY DSC

विमल विष्ट, डोटी । डोटीमा नेपाली सेनाको हेलीकप्टर दुर्घटना बाट जोगिएको छ । बैतडी बाट नेपाल प्रहरीको बिरामी बोकेर आउदै गरेको नेपाली सेनाको एकुरेल नामको हेलिक्टरमा एकाएक खराबी आएपछि डोटीको शिखर नगरपालिका ४ मरकट्टे भन्ने ठाउमा आकस्मिक अवतरण गरिएको सुदूरपश्चिम पृतना हेडक्वाटर दीपायल राजपुरले जनाएको छ ।

आकस्मिक अबतरण गराएको उक्त हेलीकप्टरमा भने कुनै क्षती नभएको तथा प्रहरीको बिरामीलिन सो ठाउमा एम्बुलेन्स पठाई सकिएको सुदूरपश्चिम पृतनाले जनाएको छ ।दुर्घटना बाट जोगियो सेनाको हेलीकप्टर

विमल विष्ट, डोटी । डोटीमा नेपाली सेनाको हेलीकप्टर दुर्घटना बाट जोगिएको छ । बैतडी बाट नेपाल प्रहरीको बिरामी बोकेर आउदै गरेको नेपाली सेनाको एकुरेल नामको हेलिक्टरमा एकाएक खराबी आएपछि डोटीको शिखर नगरपालिका ४ मरकट्टे भन्ने ठाउमा आकस्मिक अवतरण गरिएको सुदूरपश्चिम पृतना हेडक्वाटर दीपायल राजपुरले जनाएको छ ।
आकस्मिक अबतरण गराएको उक्त हेलीकप्टरमा भने कुनै क्षती नभएको तथा प्रहरीको बिरामीलिन सो ठाउमा एम्बुलेन्स पठाई सकिएको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्