सरप्राइज सेलिब्रेशन 



कामना न्युज पब्लिकेसन्सको आयोजना तथा सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा आगामी माघ १६ गते राजधानीमा हुने तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ को मनोरञ्जक प्रस्तुति तयारीका लागि भएको छलफल कार्यक्रममा गायक आनन्द कार्कीको जन्मदिनका अवसरमा केक काटेर सरप्राइज दिँदै कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ, सम्पादक विदुर गिरी, संवाददाता रश्मी थापा, कामनाकर्मीद्वय एञ्जेला श्रेष्ठ र दिपेश स्थापितका साथमा गायिका तारा थापा, गायक युवराज चौलागाईं, हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ, प्रेमध्वज प्रधान, एम बराल, ताराप्रकाश लिम्बू र कृष्ण काप्mले।
तस्वीर ः अनिल आङदाम्बे

प्रतिक्रिया दिनुहोस्