माघ ३ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित।
 वृष
 राज्यभय, मान–प्रतिष्ठामा आँच आउने, तनाव बढ्नेछ।
 मिथुन
 रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा–व्यवधान।
 कर्कट
 धनलाभ, सम्मान, इज्जत–प्रतिष्ठा बढ्ने, समस्या समाधान।
सिंह
 आर्थिक लाभ, प्रतिस्पर्धा वा परीक्षा, खेलकुद आदिमा विजय।
 कन्या
 बाथजन्य रोगको भय, कार्य असफल, शोक–सन्ताप।
 तुला
 पेट गडबड, विवाद, निरर्थक घुमफिर, दिनचर्या अस्तव्यस्त।
 वृश्चिक
 आर्थिक लाभ, पढाइ, जागिर, व्यापार आदिमा सफलता।
 धनु
 धनहानि, व्यर्थको खर्च, मन चञ्चल, आँखामा समस्या होला।
मकर
 उपहार आदिको प्राप्ति, भाग्योदय, कार्यसफल, धनलाभ।
 कुम्भ
 आर्थिक नोक्सानी, दुर्घटनाको भय, विवाद, निरर्थक खर्च।
 मीन
द्रव्यलाभ, विविध सेवा वा वस्तुको प्राप्ति, उत्तम भोजन प्राप्ति।

प्रतिक्रिया दिनुहोस्