सिंहदरवारमा एमाले–माओवादी कार्यदलको बैठक सुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।

राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकारको निर्माण लगायतका विषयमा गठित एमाले–माओवादी केन्दको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा दुबै पार्टीका नेताहरु सम्मिलित कार्यदलको बैठक सुरु भएको हो ।

कार्यदलमा एमालेबाट सुवाश नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, बर्षमान पुन र मातृका यादव छन्।

प्रतिक्रिया दिनुहोस्