पुस २५ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा–व्यवधान।
 वृष
 धनलाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा बढ्ने, समस्या समाधान।
 मिथुन
आर्थिक लाभ, प्रतिस्पर्धा एवं परीक्षा प्रतियोगितामा सफलता।
 कर्कट
 बाथजन्य रोगको भय, कार्य असफल, शोकसन्ताप, तनाव।
सिंह
 पेटको खराबी, पारिवारिक विवाद, निरर्थक घुमफिर, अस्तव्यस्तता।
 कन्या
 आर्थिक लाभ, मान–सम्मान, पढाइमा सफलता, मान वृद्धि।
 तुला
धनहानि, व्यर्थको खर्च, मानसिक चञ्चलता, आँखामा समस्या।
 वृश्चिक
पुरस्कार, उपहारादि वस्तु प्राप्ति, धनलाभ, कार्य सफल।
 धनु
आर्थिक नोक्सानी, दुर्घटनाको भय, विवाद, निरर्थक खर्च।
मकर
पैसा प्राप्ति, उत्तम भोजन, परिवार–सुख।
 कुम्भ
सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित।
 मीन
 राज्यको भय, इज्जत–प्रतिष्ठामा ह्रास, चिन्ता, तनाव बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्