हालेप र स्वीटोलीनालाई उपाधि



एजेन्सी
विश्व नम्बर एक सिमोना हालेप र नम्बर ६ खेलाडी इलीना स्वीटोलीनाले अस्टे«लियन ओपन खेल्न अगाडि उपाधि जितेका छन् । रोमानियाकी हालेपले चीनमा भएको शेन्जेन ओपन जितिन भने स्वीटोलीनाले ब्रीस्बेन इन्टरनेसनल उपाधि हात पारेकी छिन्। युक्रेन खेलाडीको यो पहिलो डब्ल्यूटीए उपाधि समेत हो ।

हालेपले डिफेन्डिङ च्याम्पियन काटेरिना सीनीयाकोभालाई ६–१, ६–२, ६–० ले पराजित गरेकी थिइन् । त्यस्तै स्वीटोलीनाले आश्चर्यरुपमा फाइनल पुगेकी एलियाकसान्ड्रा सास्नोभीचलाई ६–२, ६–१ ले हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्