पुस २१ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
पेटमा समस्या, कार्य नाश, सन्तान कष्ट, धन हानि।
 वृष
 शुरुमा लाभ, सफलता तर त्यसपछि अपच, दौडधुप।
 मिथुन
 बिहान धननाश, मन अस्थिर त्यसपछि मान, उन्नति हुनेछ।
 कर्कट
 बिहान उपहार प्राप्ति, कार्य सफल तर त्यसपछि खर्च, तनाव।
सिंह
 शुरुमा स्वास्थ्य बाधा तर त्यसपछि कार्य सफल, सुख–सन्तोष।
 कन्या
 मिष्ठान्न भोजन, बिहान ९ बजेपछि भने अस्वस्थता, तनाव।
 तुला
 कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति, कतैबाट सहयोग।
 वृश्चिक
 शुरुमा राज्यबाट भय तर दिनभर कार्यसिद्धि, सुख, लाभ।
 धनु
 रोगको भय, कार्य बाधा, आर्थिक नोक्सानी, राज्य भय, अपयश।
मकर
 बिहान लाभ, मान–सम्मान, त्यसपछिको समय अस्वस्थता।
 कुम्भ
आर्थिक लाभ, शत्रुमाथि विजय, पठनपाठनमा सफलता।
 मीन
बिहान सन्ताप भए पनि त्यसपछि भने द्रव्य लाभ, शत्रु विजय।

प्रतिक्रिया दिनुहोस्