शालिनदीमा स्वस्थानी मेला (फोटो फिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला (माधव नारायण) मंगलबारबाट शुरु भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।व्रत बस्ने ब्रतालु हरुको संख्या २०० नाघेको छ ।
तस्विरः मोनिका मल्ल काठमाडौँ

 

 

प्रतिक्रिया दिनुहोस्