पुस ४ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा।
 वृष
 रोगको भय, कार्यमा बाधा–अड्चन, व्यर्थको खर्च, धन हानि।
 मिथुन
 धनलाभ, प्रेममा सफलता, बाहन जोड्ने सम्भावना।
 कर्कट
 आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, पारिवारिक सुख।
सिंह
 कार्य सफल, धनलाभ, सुख–सन्तोष, राम्रै कामको शुरुवात।
 कन्या
 पेटमा समस्या, दौडधुप, दिनचर्या अस्तव्यस्त, तनाव।
 तुला
 आर्थिक लाभ, पराक्रम, पुरस्कार, चिट्ठा प्राप्तिको सम्भावना।
 वृश्चिक
 धनलाभ, बौद्धिक क्षमता, कूटनीतिक सफलता, सुख।
 धनु
 उत्तम भोजन, भाग्योदय, उपहारादि वस्तु प्राप्ति, कार्य सफल।
मकर
धननाश, दुर्घटना–रोगको भय, सानो कुरामा पनि विवाद।
 कुम्भ
 विविध सेवा वा वस्तुको प्राप्ति, उत्तम भोजन, आर्थिक लाभ।
 मीन
सुख–सन्तोष, काममा सफलता, मन प्रफुल्लित, स्वस्थता।

प्रतिक्रिया दिनुहोस्