अर्जेन्टिनाका लिजेन्ड



अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्याराडोनाको भारतमा १२ फुटको प्रतिमा अनावरण भएको छ। म्याराडोना आफैंले आफ्नो प्रतिमाको अनावरण गरेका हुन्। प्रतिमामा विश्वकप ट्रफी (१९८६) र उनको पुरानो हेयर स्टाइललाई समेत साथमा कोरिएको छ। म्याराडोनाले सोही अवसरमा बताए– ‘म फुटबलको भगवान होइन तर खालि साधारण फुटबलर हुँ।’

प्रतिक्रिया दिनुहोस्