एमालेका नारायणप्रसाद खतिवडाले नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलाई भारी मतान्तरले हराए !



नुवाकोट । नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा विजयी भएका छन । उनले नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलाई भारी मतान्तरले तपराजित गरे । खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अर्जुनन रसिंहकेसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्