गोरखाबाट प्रदेशमा नयाँ शक्तिका आचार्य निर्वाचित



गोरखा । गोरखा क्षेत्र नं २ प्रदेश क मा नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नेतृ कमला नहर्कीलाई ३२७८ मतले हराएका हुन्। आचार्यले १५३४५ मत ल्याए भने नहर्कीले १२०६५ मत मात्र ल्याइन्। सो प्रदेशमा २९१२६ मत खसेको थियो। बदर मत भने १०६७ रहेको छ।

प्रतिक्रिया दिनुहोस्