काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेन विजयी



काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भीमसेन दास प्रधान १६७८५ मतसहित विजयी भएका छन । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका झक्कु सुवेदी १५४८५ मतसहित पराजित भएका छन ।

प्रतिक्रिया दिनुहोस्