देशले समृद्धिको यात्रा शुरु गर्याेः प्रचण्ड 



नेपाल समाचारपत्र
काठमाडौं

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

यो निर्वाचन पछि देशमा स्थायी सरकार निमार्ण  हुने र आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढ्ने उनको भनाइ छ । उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि बताए । प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे ।

प्रतिक्रिया दिनुहोस्