उम्मेदवार रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीबाट मत खसाले



विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीबाट मतदान गरेका छन्। मत खसाल्न उनी बिहान ७ बजे नै रत्नज्योति महिला परिवार भवनस्थित मतदान केन्द्र पुगेका थिए ।

उनी काठमाडौं क्षेत्र १ उम्मेदवार हुन ।

प्रतिक्रिया दिनुहोस्