आइतबार मोटरसाइकलका यात्रुलाई रत्नपार्कनजिकै चेकजाँच गर्दै सुरक्षाकर्मी। तस्वीरः अनिल आङ्देम्बे



देशका विभिन्न भागमा बम विस्फोटनका घटना बढ्न थालेपछि प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। आइतबार मोटरसाइकलका यात्रुलाई रत्नपार्कनजिकै चेकजाँच गर्दै सुरक्षाकर्मी। तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्