मंसिर ५ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा।
 वृष
रोगको भय, कार्यमा बाधा–अड्चन, व्यर्थको खर्च, धनहानि।
 मिथुन
धनलाभ, प्रेममा सफलता, बाहन जोड्ने सम्भावना।
 कर्कट
आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, पारिवारिक सुख।
सिंह
अपच, झाडापखालाको सम्भावना, दिनचर्या अस्तव्यस्त, तनाव।
 कन्या
आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सम्मानित हुने सम्भावना।
 तुला
धन प्राप्ति, बौद्धिक क्षमता वृद्धि, सुख–सन्तोषको अनुभूति।
 वृश्चिक
खाद्यान्न–मिष्ठान्न भोजन, उपहारादि वस्तु पाइने सम्भावना।
 धनु
खर्च, चोटपटकको सम्भावना, काममा बाधा–व्यवधान।
मकर
कसैबाट केही पाइने सम्भावना, इष्टमित्रबाट सहयोग, सन्तोष।
 कुम्भ
 आनन्दको महसुस, गरेका कामबाट सन्तुष्टि एवं लाभ।
 मीन
सुख–सन्तोष, काममा सफलता, मन प्रफुल्लित, स्वस्थता।

प्रतिक्रिया दिनुहोस्