पेरिसडाँडामा दाहाललाई श्रद्धाञ्जली दिनेको भिड (फोटो फिचर)



तस्विरः मधुसुदन रायमाझी
नेपाल समाचारपत्र, काठमाडौ ।
आज बिहान निधन भएका दाहाललार्इ श्रद्धाञ्जलीका लागि अहिले माओवादी केन्द्र पार्टी कार्यालयमा राखिएको छ। दाहाललाइ श्रद्धाञ्जली दिनका लागि नर्भिक अस्पतालदेखि माओवादी केन्द्र पार्टी कार्यालय पेरिस डाँडा ल्याइएको हो ।

प्रकाश दाहाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र सुपुत्र थिए । प्रकाशको पार्थिव शरीरलाई दिउँसो ४ बजेपछि पशुपति आर्यघाट अन्त्येष्टिका लागि लगिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्