हत्याको आशंका



 

 

रोम, (एजेन्सी)
इटालियन कानुविद्हरूले २६ जना नाइजेरियाली महिलाको मृत्युको घटनाबारे छानविन गरिरहेका छन्। तिनीहरूको लास समुद्रमा भेटिएको थियो। यसरी मर्नेमध्ये अधिकांश किशोरी रहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। भू–मध्यसागर पार गर्ने क्रममा तिनीहरूलाई यौन उत्पीडन गरिसकेपछि हत्या गरिएको हुनुपर्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन्। दक्षिणी बन्दरगाह सालेर्नाेमा यस सम्बन्धमा आप्रवासीसँग सोधपुछ भइरहेको बताइएको छ। ती महिलाका लास र अन्य ३ सय ७५ जना आप्रवासी बोकेको स्पेनी युद्धपोत क्यान्टाव्रिया सो बन्दरगाहमा रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्