साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु



काठमाडौं । को हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उनको यमनको सीमा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने प्राप्त हुन सकेको छैन ।

हेलिकोप्टर दक्षिणी साउदीको आभा शहर क्षेत्रमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्