विप्लव कार्यकर्ताद्वारा काँग्रेस उम्मेद्वारको घर कब्जा



काठमाडौं  । आसन्न प्रतिनीधिसभा र प्रदेशसभाको चुनाव बहिष्कारको नीति अपनाएको विप्लव नेतृत्वको नेकपा माओवादीले भोजपुरमा काँग्रेस उम्मेद्वारको घर कब्जा गरेको छ । नेपाल कन्युष्ट पार्टी भोजपुरको लेटरप्याडमा भोजपुर जिल्ला सेक्रेटरी मोदनद्वारा बिज्ञप्ती निकालेर सो पार्टीले काँग्रेसका प्रदेश उम्मेद्वार गोविन्द कार्कीको घर कब्जा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्