छठ पूजा



काठमाडौंको थापाथलीस्थित बागमती नदीमा बिहीबार छठ पूजा गर्दै एक दृष्टिविहीन महिला । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवतरूपमा यो वर्षको छठ पर्व समापन हुँदै छ । तस्वीरः उजोल डगोल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्