राजधानीका गेष्ट हाउस जुवाको अखडा



काठमाडौं । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित यम कुँवरले सञ्चालन गरेको वालिङ फुलबारी गेष्ट हाउसबाट प्रहरीले नगद ५ लाख ४३ हजार ५ सय रुपैयाँ, ३ बुक तास र १६ थान कौडा बरामद गरेको छ ।  कुँवरले गेष्ट हाउसमा जुवा खेलाइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त नगद र कौडा बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्